यस्तो छ सरकार द्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

केन्द्रभाग मिडिया

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् ।

नीति तथा कार्यक्रम हेर्नका लागि क्लिक गर्नुहोस्

  • २८ बैशाख २०८३, सोमबार १९:२४ प्रकाशित