सशस्त्र प्रहरीको आईजीमा नारायणदत्त पौडेल नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले सशस्त्र प्रहरीको आईजीमा पदमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

  • १४ बैशाख २०८३, सोमबार १५:१० प्रकाशित