उपसभामुखमा मनोनयन दर्ता हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदै छ ।

संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ । प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ ।

भोलि शुक्रबार निर्वाचन हुनेछ ।सभामुखमा यसअघि नै रास्वपामा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । अब उपसभामुख हुन्छन् भन्ने विषय पनि कुन दलबाट रास्वपामै निर्भर रहन्छ ।

  • २६ चैत्र २०८२, बिहीबार ११:०१ प्रकाशित