काठमाडौं ।
प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ ।
बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्थगित गरेका हुन् । यस दिन उपसभामुखको निर्वाचन हुनेछ ।