काठमाडौं ।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दैछ ।
दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने संसद बैठकमा दुई वटा विधेयक प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयका अनुसार आज राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ र पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।












