काठमाडौं।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि दुई प्रस्ताव पेस भएका छन् ।
बैठकको अध्यक्षता गरिरहेका उपसभापति विश्वप्रकाश शमाले दुई प्रस्ताव पेस गरेका हुन् ।