पोखरा ।
तनहुँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेका छन् । एक हजार ४८९ मत गणना भएको छ । ऋषिङ– १ को मतगणना भएको हो ।
रास्वपाका श्रीराम न्यौपानेको अग्रता कायम गरेका छन् । न्यौपानेको पक्षमा ६८९ मत पर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार शङ्कर भण्डारीले ४४० मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा ९एसबी० ले १३३ मत पाएका छन् । नेकपा एमालेका केदार सिग्देलका ८४ मत पाएका छन् ।














