पूर्वप्रधानमन्त्री नेपालले गरे मतदान

केन्द्रभाग मिडिया

रोतहट ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् ।

उनले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका हुन् ।

चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् ।

  • २१ फाल्गुन २०८२, बिहीबार ०८:५८ प्रकाशित