अमेरिकामा हिमानी ट्रष्टको शाखा खोल्दैँ पूर्वयूवराज्ञी हिमानी शाह

केन्द्रभाग मिडिया

पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहले अमेरिका हिमानी ट्रष्टको शाखा खोल्ने भएकी छिन् । शाखा उदघाटनका लागि हिमानी अमेरिका पुगेकी छिन् । उनले भोलि बिहीबार ट्रष्टको उद्घाटन गर्ने बताइएको छ।

अमेरिकामा रहेका हिमानी शाहका समर्थक र शुभेच्छुकहरूले सामाजिक कामका लागि हिमानी ट्रष्टको शाखा कार्यालय खोल्न लागेको बताइएको छ ।

हिमानी शाहले नेपालमा हिमानी ट्रष्टको माध्यमबाट सामाजिक काम गरिरहेकी छन् ।

  • ५ माघ २०७८, बुधबार १६:०३ प्रकाशित