काँग्रेस महामन्त्री शर्मालाई ८ महिनापछि पुनः कोरोना संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पुनः कोरोना संक्रमण पुष्टी भएको छ ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफु सहित सपरिपावारलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।शर्मालाई ८ महिनापछि पुन संक्रमण भएको हो ।

‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण,आत्मालोचित छु’ उनले भनेका छन् ।

  • ५ माघ २०७८, बुधबार १३:१० प्रकाशित