मेयर बालेनले दिए राजीनामा

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् ।

मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।डंगोलले बालेनको राजीनामा आएको र आफुलाई नै राजीनामा बुझाएको पुष्टि गरेकी छिन् ।

  • ४ माघ २०८२, आईतवार १५:४२ प्रकाशित