प्रधानमन्त्री कार्यालयमा जेनजी आन्दोलनका घाइते र सहिद परिवारको धर्ना

केन्द्रभाग मिडिया

काठमाडौं ।

जेनजी आन्दोलनका घाइते र सहिद परिवारले प्रधानमन्त्री कार्यालयमा धर्ना दिएका छन् । शुक्रबार उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै प्रधानमन्त्री कार्यालयको ढोकामा धर्ना दिएका हुन् ।

उनीहरुले प्रधानमन्त्री कार्यालय परिसरमा सहिदहरूको तस्बिर अङ्कित ब्यानर राखेर आफ्ना माग तत्काल पुरा हुनुपर्ने माग राखेका छन् ।

  • २ माघ २०८२, शुक्रबार १४:३७ प्रकाशित