गगन थापालाई सभापति घोषणा गर्न माग गर्दै नाराबाजी

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा महामन्त्री गगन थापालाई महामन्त्री बनाउनुपर्ने भन्दै नाराबाजी भएको छ ।

मधेस प्रदेशका प्रतिनिधिहरूले थापालाई सभापति बनाउन माग गर्दै नाराबाजी गरेका हुन् ।संस्थापन पक्षसँगको वार्तामा सहमति नजुटेपछि नेताहरूले नयाँ नेतृत्व चयन गर्न दबाब दिइरहेका छन् ।

  • २९ पुष २०८२, मंगलवार १३:०३ प्रकाशित