काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहको आकस्मिक बैठक बोलाएका छन् ।
देउवाले महाराजगन्जस्थित निवासमा आकस्मिक बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकमा विशेष महाधिवेशन पक्षधरले बहुमत पुर्याएपछि संस्थापन समूहको रणनीति के रहने भन्नेबारे छलफल हुने बताइएको छ ।















