काठमाडौं ।
उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन् ।
रास्वपाबाट निस्केपछि उनी उनेपाको अध्यक्ष नियुक्त भएका हुन् ।
पार्टी प्रवक्ता डा. राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए ।
अध्यक्ष घिसिङले आजै पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।














