नेकपा मधेसबाट चार जनाले गराए उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी९नेकपा० मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिएको छ ।

बुधबार दलित कोटाबाट शम्भु पासवान, अल्पसङ्ख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेसी कोटाबाट समी कुमारी अग्रवालले उम्मेदवारी दर्ता गराएका हुन् ।

  • २३ पुष २०८२, बुधबार १५:०८ प्रकाशित