सरकार र जेनजीबिच भएको सम्झौताविरूद्धको रिट हेर्न नभ्याइने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकार र जेनजीबिच भएको १० बुँदे सम्झौतविरूद्धको रिट हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतमा दायर हेर्न नभ्याइने भएको हो ।

गत पुस ३ गते अधिवक्ता प्रेमराज सिलवाल र अधिवक्ता सुदीप भण्डारीसहितले दुई वटा छुट्टाछुट्टै रिट पेस गरेका थिए ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइका हुने भनिएको थियो । तर उक्त रिट हेर्न नभ्याइने भएको हो ।

  • १६ पुष २०८२, बुधबार १६:४२ प्रकाशित