राप्रपा र राप्रपा नेपालबिच एकता : ६ बुँदे सम्झौता

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप नेपाल) बिच एकता भएको छ । बुधबार दुई पार्टीबिच ६ बुँदे एकता सम्झौतामा हस्ताक्षर भएको हो ।

देशमा एउटा बलियो राष्ट्रबादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बिचमा एकीकरण गर्ने निर्णय गरेका छौँ’ सम्झौता पत्रमा भनिएको छ ।

  • १६ पुष २०८२, बुधबार १४:४५ प्रकाशित