काठमाडौं ।
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुनस् रास्वपासँग संवादमा जोडिएका छन् ।
पछिल्लोपटक भएका छलफलहरू निष्कर्षविहीन भएका थिए । तर, अहिले उनी पुनस् छलफलका लागि गएको कुलमाननिटक एक नेताले बताए ।
स्रोतका अनुसार, केहीबेरअघिमात्रै रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट निस्किएका छन् ।उनीहरूबीच कहाँ छलफल हुने भन्ने खुलाइएको छैन ।















