परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा शपथ ग्रहण

केन्द्रभाग मिडिया

काठमाडौं।

परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका हुन् ।

आज मात्रै प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पराष्ट्रमन्त्रीमा सिफारिस गरेका थिए ।

  • ११ पुष २०८२, शुक्रबार १५:०१ प्रकाशित