काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । डिजेल/मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ खटाइएको छ ।
नयाँ समायोजन गरिएको मूल्य आजै मध्य राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।