सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

मन्त्रिपरिषद् बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

  • २९ मंसिर २०८२, सोमबार १५:५२ प्रकाशित