तेस्रो कार्यकालको लागि ओलीले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीले तेस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

  • २९ मंसिर २०८२, सोमबार १५:२१ प्रकाशित