प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।शुक्रबार प्रलोपाको अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

परियार पार्टीको अध्यक्ष परिषद्का अध्यक्षसमेत हुन् । त्यस्तै अध्यक्ष परिषद्की अर्की अध्यक्ष ओजस्वी भट्टराईलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ ।

  • १९ मंसिर २०८२, शुक्रबार १६:०० प्रकाशित