आज घट्यो अमेरिकी डलरको भाउ, बढ्यो अस्ट्रेलियन डलरको भाउ

केन्द्रभाग मिडिया

पोखरा ।
आज शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ भने अस्ट्रेलियन डलरको भाउ बढेको छ। युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्रा पनि आज केही सस्तिएका छन् ।

नेपाल राष्ट्र बैंंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा थियो । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।

त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा छ । हिजो युरो १ को खरिदर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ रुपैयाँ २३ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४७० रुपैयाँ ३८ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ३४ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६८ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५७ पैसा थियो ।

  • १९ मंसिर २०८२, शुक्रबार ०७:३९ प्रकाशित