विप्लवको पार्टीको चुनाव चिन्ह् ‘गुलाफ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

बन्दुक छाडेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका विप्लव अब संसदीय राजनीतिमा होमिने भएका छन् ।

त्यसका लागि उनले मंगलबार निर्वाचन आयोगबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नाममा दल दर्ता प्रमाणपत्र पाएका छन् । उनी गुलाब लिएर नेता कार्यकर्तासँगै आयोग पुगेका थिए । गुलाफ उनले पार्टीको चुनाव चिह्न पाएका छन् ।

  • २ मंसिर २०८२, मंगलवार १५:०२ प्रकाशित