नागरिक उन्मुक्ति पार्टी नेपाल आयोगमा दर्ता : आज बुझ्यो प्रमाणपत्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । रेशम चौधरी संरक्षक रहेको यो दल आयोगमा दर्ता भएको हो ।

कबीर सोप अध्यक्ष रहने गरी दर्ता भएको पार्टीका नेताहरूले आज आयोगमा पुगेर प्रमाणपत्र बुझेका छन् ।

रेशम चौधरी, कबीर सोप लगायतका आज आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका हुन् ।

  • २६ कार्तिक २०८२, बुधबार १३:२२ प्रकाशित