धोविघाटमा कांग्रेस कार्यसम्पादन समिति बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेस कार्यसम्पादन समिति बैठक ललितपुरको धोविघाटमा जारी रहेको छ । महाधिवेशन सम्बन्धी विवादको निरूपण गर्ने प्रयासस्वरुप बैठक बसिरहेको हो ।

महाधिवेशन कहिले गर्नेभन्नेबारे कांग्रेसका दुई समूहबिच विवाद भएपछि जारी केन्द्रीय समिति समेत प्रभावित हुँदै आएको छ ।

  • १७ कार्तिक २०८२, सोमबार १३:५५ प्रकाशित