मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो बैठक बस्न लागेको हो ।बैठक बस्ने समय भने बताइएको छैन ।

बैठकमा सरकारका दैनिक प्रसासनिक कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताए ।

  • १२ कार्तिक २०८२, बुधबार १३:५२ प्रकाशित