रास्वपाका केन्द्रीय सदस्य पाँडेलाई चार दिन थुनामा राख्न अनुमति

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का केन्द्रीय सदस्य अरनिको पाँडेलाई बिहीबार चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको ‍आरोप छ । उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।

  • १२ भाद्र २०८२, बिहीबार १५:२५ प्रकाशित