प्रधानमन्त्री बालेन पनि प्रतिनिधि सभा बैठकमा सहभागी

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाह पनि सहभागी भएका छन् । प्रधानमन्त्री शाह संसद् बैठकमा विरलैमात्र उपस्थित हुन्छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबार रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।सोही अनुसार लामिछानेले सम्बोधन गर्ने बेलामा प्रधानमन्त्री शाह संसद् बैठकमा पुगेका हुन् ।

  • २४ भाद्र २०८३, बुधबार १५:११ प्रकाशित