जगदीशले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता जगदीश खरेलले महामन्त्री पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।सहमतिमा पदाधिकारी चयन गर्ने सभापति रवि लामिछानेको तयारीपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु। लामो बाटो तय गर्नुछ ।

 

  • १२ असार २०८३, शुक्रबार ११:१६ प्रकाशित