प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । सोमबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो । समितिले मंगलबार नै सुनुवाइ गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

  • ५ जेष्ठ २०८३, मंगलवार १६:०६ प्रकाशित