संसद्‌मा नीति तथा कार्यक्रममाथि छलफल सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभा बैठक सुरु भएको छ ।सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुँदैछ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो (सोमबार) सार्वजनिक गरेको थियो ।

  • २९ बैशाख २०८३, मंगलवार १३:२४ प्रकाशित