राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बिचमा भेटवार्ता भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको हो ।

सो क्रममा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

  • २९ बैशाख २०८३, मंगलवार १२:५० प्रकाशित