राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • २८ बैशाख २०८३, सोमबार ११:२७ प्रकाशित