पोखरा ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ । युरोको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३१ पैसा छ ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा थियो । त्यसैगरी आज युरो एकको खरिदर एक सय ४५ रुपैया ४० पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०३ पैसा छ । हिजो युरो एकको खरिदर एक सय ४५ रुपैया ४५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०८ पैसा थियो ।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५२ पैसा छ । हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ २३ पैसा थियो । आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६२ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा थियो ।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ४७ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ४१ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ १३ पैसा थियो । त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ ०४ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ६३ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ ७८ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ३७ पैसा थियो ।
















