मधेसका मुख्यमन्त्री सिंहले मंगलबार विश्वासको मत लिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले असोज २८ गते मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

‘नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विश्वासको मतका लागि मिति २०८२। ०६ । २८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,’प्रदेश सभामा पठाइएको पत्रमा भनिएको छ ।

  • २४ आश्विन २०८२, शुक्रबार १६:२२ प्रकाशित