कर्णालीका मुख्यमन्त्री कँडेलले मागे विश्वासको मत

केन्द्रभाग मिडिया

सुर्खेत ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रतिप्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । आज बसेको प्रदेश सभा बैठकमा विश्वासको मत माग्दै कँडेलले प्रश्न नउठ्ने गरी काम गर्ने दाबी गरे ।

उनले भने, ‘मेरो प्रतिबद्धता भनेको कर्णालीलाई समृद्धिको बाटोमा लैजाने नै हो । कर्णालीको विकास, समृद्धिको यात्राको सम्बन्धमा विगत छ वर्षदेखि अहिले पनि तपाईँहरु सँगसँगै मिलेर काम गरिरहेको हुनाले तपाईँहरूको भरोसा बमोजिम काम गर्न थप होहलल्लाका लागि सबै माननीयले विश्वास गर्नुहुने छ ।’

  • १३ बैशाख २०८१, बिहीबार १५:४३ प्रकाशित