एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ ।

सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् ।

  • २० चैत्र २०७९, सोमबार १६:२५ प्रकाशित