मन्त्रिपरिषद् पुनर्गठनपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनपछि आज पहिलो पटक बैठक बस्न लागेको हो।

बैठक अपरान्ह ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

  • २० चैत्र २०७९, सोमबार १४:५१ प्रकाशित