नेपाल प्रहरीका ३४ जना निरीक्षक ९इन्स्पेक्टर० नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्।सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो।
बढुवा सिफारिस हुनेहरुमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागिय टोली रहेको छ।