पोखरा महानगर प्रमुख आचार्यले गरे मतदान

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले मतदान गरेका छन् । पोखरा–३३ स्थित शान्ती उदय माध्यमिक विद्यालय बरपाण्डेथुममा आचार्यले मतदान गरेका हुन् ।

  • ४ मंसिर २०७९, आईतवार ०९:१४ प्रकाशित