प्रतिनिधि सभामा सत्य निरुपणसम्बन्धी विधेयक पेश

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रतिनिधि सभा बैठकमा सत्य निरुपणसम्बन्धी विधेयक पेश भएको छ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन्।

अहिले विधेयकमाथि छलफल सुरु भएको छ।

  • १३ भाद्र २०७९, सोमबार १४:०६ प्रकाशित