साना दलले आफ्नै चुनाव चिह्न पाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तहको निर्वाचनमा साना दलहरुले आफ्नै चुनाव चिह्न पाउने भएका छन् ।

निर्वाचन आयोगले आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको छ ।

  • १४ चैत्र २०७८, सोमबार १६:३० प्रकाशित