कांग्रेस कास्कीको महाधिवेशन स्थल बाहिर यस्तो छ तामझाम (फोटो फिचर)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेस कास्कीको नयाँ नेतृत्व चयनका लागि आज विहान ८ बजेबाट पोखरा प्रदर्शनी केन्द्रमा मतदान भइरहेको छ । कांग्रेसको सभापति पदमा पाँच जना नेताले प्रतिस्पर्धा गरिरहेका छन् ।

उपसभापति दुई जना, सचिव दुई जना र सहसचिव २ जनाका लागि ९/९ जना प्रतिस्पर्धामा छन् ।

कांग्रेस कास्कीमा सबै पदमा गरेर ९२ जनाको प्रतिस्पर्धा छ । उम्मेद्वार र नितिहरुका समर्थकले मतदाताको ध्यानाकर्षण गराउने कार्य गरिरहेका छन् ।

प्रर्दशनी केन्द्र भित्र मतदान चलिरहँदा बाहिर ब्यानरले सझिसजाउ रहेको सडक छेउ र सडकमा मतदाता रिजाउन विभिन्न सैली अपनाइएको छ ।

  • १० मंसिर २०७८, शुक्रबार १०:५८ प्रकाशित