पोखरा । राष्ट्रिय हेमजा आलु महोत्सवको ११ औं संस्करण आउँदो २६ चैत देखि हुनेभएको छ । आलु गाउँका रुपमा ख्याती कमाएको कास्कीको हेमजामा हुने उक्त महोत्सव ३ बैशाखसम्म चल्नेछ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’...
पोखरा । पञ्चासे प्राज्ञ मञ्चको अध्यक्षमा गंगाधर तिमिल्सिना चयन भएका छन् । मञ्चको प्रथम अधिबेशनले तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्क्षमा नारायण गौतम, सचिब विश्वनाथ पौडेल, कोषाध्यक्षमा घनश्याम पौडेल चयन भएका छन् । सदस्यहरुमा...
स्याङ्जा । नेपालमा होमस्टे संचालनमा आएको २५ बर्ष पुरा भएको छ । पहिलो पटक स्याङ्जाको सिरुवारी गाउँमा सामुदायीक रुपमा पाहुनालाई राखेर पर्यटन प्रवद्र्धनमा प्रगति हुन थालेको २५ बर्ष पुरा भएको हो । २५ बर्ष पुरा गरेको अवसरमा सिरुवारी होमस्टे गाउँले रजतजयन्ती...
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन् । पोखरा विमानस्थलमा आज प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाटमा...
पोखरा । फेवातालको जलसतह घटेको छ । लामो समय वर्षा नभएसंगै तालको जलसतह पुरै एक मिटर घटेको जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय कास्कीका प्रमुख इ. किरण आचार्यले जानकारी दिए । उनका अनुसार तालको उचाई (जलसतह) समुन्द्री सतहदेखि ९९४ मिटर रहेकोमा हाल त्यसमा एक...
पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आफ्नो चौथो वार्षिक साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।हनिमुन लेकका रुपमा चासो र चर्चा कमाएको दीपाङ तालको किनारामा आयोजित साधारणसभामा व्यवसायीहरूले पर्यटन व्यवसाय जोगाउन राज्यको...
पोखरा । पर्यटकीय क्षेत्र काहुँ डाँडामा पर्यटकलाई आकषर्ण गर्न यही मंसिर २८ गते देखि काहूँ धरहरा पर्यटन महोत्सव हुने भएको छ । पोखराको मुख्य बजार देखि करिब ६ किलोमिटरको दुरीमा रहेको काहुँमा चौथो काहुँ धरहरा पर्यटन महोत्वसव हुन लागेको हो । महोत्सव स्थल काहुँ...
काठमाडौं। हवाई सुरक्षाका लागि नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ६ बुँदे निर्देशन दिएको छ। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै क्यानले प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई यातायात सेवालाई सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटकिय क्षेत्र लेकसाइड आउने पर्यटकलाई अनावश्यक चेकजाच नगर्न कास्की प्रहरीलाई निर्देशन दिएका छन् । पोखरा पर्यटन परिषद्ले मुख्यमन्त्री अधिकारीका लागि अयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम स्थलबाटै...