काठमाडौं । युएईमा आजदेखि सुरुहुने एसीसी यू–१९ एसिया कपमा नेपालल पहिलो खेलमा पाकिस्तानसँग खेल्दैछ ।दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालले आईसीसी यू-१९ विश्वकपअघि यू १९ एसिया कपलाई तयारीको रुपमा...
काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू–१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने बताएका छन् । यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ ९क्यान० ले खेलकुदमन्त्रीलाई पनि बोलाएको...
पोखरा । पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा आगामी पौष १४ देखि १६ गतेसम्म ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरूष भलिबल प्रतियोगिता’ हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको...
काठमाडौँ । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था (एनआरसिटी) र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको आयोजनामा आगामी मार्चमा विश्वकै लामो र्याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ । आगामी मार्च ८ देखि १३ सम्म विश्वकै सबैभन्दा...
पोखरा । स्टेप वाई स्टेप मा.वि. मासवार पोखराको चालु शैक्षिक सत्रको ३५ औँ वार्षिक खेलकुद प्रतियोगिता आज विशेष समारोह बिच सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालको सभापतित्वमा संञ्चालित शुभारम्भ कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल...
पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा सम्पन्न पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जितेको छ । पोखरा रंगशाला सम्पन्न भएको उक्त खेलकुद महोत्सवमा सहभागि १८ विद्यालयलाई पछि पार्दै कुल १३३ अंकका साथ...
पोखरा । कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे–३० टेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ एलेक्सि सिभायव प्रथम भएका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६–१ र ७–५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधी...
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले 'फिस्टेल स्पोर्टस् फेस्ट' पुषको पहिलो साता आयोजना गर्ने भएको छ । विद्यालय स्थापनाको २९ औं वार्षिकोत्सवको अवसरमा आगामी पुषको पाँच देखि सात गते सम्म उक्त...
पोखरा । केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशको टोलीले जितेको छ । मधेस प्रदेशले शुक्रबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेश उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको मधेस...