खेलकुद


पोखरा महानगरस्तरीय रनिङ शिल्ड तथा मेयर कप खेलकुद भोलिदेखि

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू हुँदैछ । पोखरा रंगशालामा हुने चार विधाअन्तर्गतका विभिन्न खेलमा २ सय ३६ पदकका लागि ३...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई टुडेज् मिनरलले खानेपानी प्रायोजन गर्ने

पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि सिएम एक्वा वेभरेजको उत्पादित खानेपानी टुडेज स्प्रीङ वाटरले खानेपानी प्रायोजन गर्ने भएको छ । आगामी फागुन ५ गते शनिबार पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि आवश्यक खानेपानी प्रायोजन गर्ने बिहिबार...

नेपाल भूतपूर्व खेलाडी मञ्चद्धारा आजिवन सदस्यसँग अन्तरक्रिया, पोखरा म्याराथनलाई थप स्तरीय बनाउन जोड

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्ना आजिवन सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । मञ्चले गर्दै आइरहेको गतिविधि, सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र मृत्यु भएका सदस्यहरुको सम्झना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार पोखरा उद्योग...

आगामी पुस २६ गतेदेखि ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्षकप’अन्तर्गत पुरुष भलिबल प्रतियोगिता

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्षकप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । आगामी पुस २६ गतेदेखि २८ गतेसम्म दुई प्रतियोगिता चल्ने आज आज...

निशुल्क सैलुन तालिममा २० युवाको सहभागिता

पोखरा । पोखरा महानगर आर्थिक महाशाखा व्यवसाय प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग एवम् शिशिर व्यूटीपार्लर एण्ड ट्रेडिङ सेन्टर पोखरा १७ को आयोजना आजदेखि ३९० घण्टाको सैलुन(कपाल काट्ने) तालिम आजदेखि शुरु भएको छ । तालिममा महानगरपालिकाका बिभिन्न वडाका दुईजना...

यू–१९ एसिया कप क्रिकेट : नेपाल १० विकेटले पराजित

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७.१ ‍ओभरमा भेट्टायो ।भारतका लागि ओपनर ब्याटर अर्हिन कुलकर्नीले ४३ र आदर्श सिंहले १३ रन...

एसीसी यू–१९ एसिया कप : आज भारतको सामना गर्दै नेपाल

पोखरा । एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । पहिलो र दोस्रो खेलमा पराजित भइसकेको नेपाली टिमले मंगलबार भारतको सामना गर्न लागेको हो। दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल बिहान सबा ११ बजे सुरु हुनेछ...

सीसी यू–१९ एसिया कप : आज नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौं । एसीसी यू–१९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपाली टिमले अफगानिस्तानको सामना गर्दैछ । प्रतियोगितामा आफ्नो पहिलो खेलमा पाकिस्तानसंग पराजित भएको नेपाल र भारतसंग पराजित भएको अफगानिस्तान दुबैलाई सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न...

यू–१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य

काठमाडौं । यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रन बनाएको हो । नेपालका लागि उत्तम थापा मगर र दिपेश कँडेलले ६८ रनको महत्वपूर्ण साझेदारी गरे । ४६ मा ५ विकेट गुमाएर धरापमा...