खेलकुद


प्रथम पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता शुरु

  पोखरा । पोखरामा प्रथम खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता शुरु भएको छ । अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली आवसिय विद्यालयको सहआयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशबाट २ सय ५ जना खेलाडिले सहभागिता...

एनएसएलको फाइनल प्रवेशका लागि आज पोखरा र ललितपुर भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँज साढे ५ बजे सुरु हुनेछ । पोखरा र ललितपुरबीचको खेलको विजेताले शनिवार हुने फाइनलमा धनगढी...

२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी दोश्रो दिन जारी रहेको छ । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा टेनिस कम्लेक्समा जारी प्रतियोगितामा ओपन मेन्स सिंगल्स तर्फ नेपालका नं १...

पिएन क्याम्पसमा आयोजित पाँचकिलोमिटर दौडमा कार्की र बराल प्रथम

पोखरा पृथ्वीनारायण क्याम्पसमा आयोजित पाँच किलोमिटर दौडमा छात्रतर्फ दक्ष कार्की र छात्रातर्फ संगीता बराल प्रथम भएका छन् । क्याम्पसले आयोजना गरेको अन्तर संकाय खेलकुद प्रतियोगितामा २७ छात्र र १९ छात्रा सहभागि थिए । क्याम्पस विद्यार्थी कल्याणका प्रमुख तथा...

सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ : मन्त्री लिम्बु

पोखरा । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको जनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स...

मेयर कप सुरू, कृष्ण र स्वीकृति दौड च्याम्पियन

  पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू भएको छ । पोखरा रंगशालामा मंगलबारसम्म चल्ने विभिन्न चार विधाका खेल हुने प्रतियोगिताको...

पोखरा इन्जिनियरिङ्ग कलेजको खेल सप्ताह आरम्भ

पोखरा । पोखरा–८ फिर्केमा रहेको पोखरा इन्जिनियरिङ्ग कलेजमा आज(पौष ८ गते)देखी खेल सप्ताह प्रारम्भ भएको छ । उक्त खेल सप्ताहमा म्याराथन, फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, टि टि, ब्याडमिन्टन, फुटसल र चेस गरी कुल ९ वटा विधाहरु समावेश गरिएको छ ।६ कि मी रेसको...

मुवाँथाई च्याम्पियनसिपको तयारी पुरा, खेलकुदमन्त्री लिम्बुले उद्घाटन गर्ने

पोखरा । पोखरामा भोलि हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपको तयारी पुरा भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी सकिएसँगै प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा...

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीमा ४८ खेलाडी छनोट

पोखरा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले ४८ खेलाडी छनोट गरेको छ । यहाँ रहेका विभिन्न क्लबबाट छानेर ४ टिम निर्माण गरेको छ । दुई दिने शिविरमा झण्डै ८० खेलाडी आएका थिए । तिनै खेलाडीबाट टिम रुपा, बेगनास,...